माँ कसम, मैले ठट्टा गरेको होइन। 😅
तपाईंकै लागि भनेर मैले “२४ सै घण्टा SEO सिक्नुहोस्” भन्ने Campaign लिएर आउँदै छु।
२४ घण्टा SEO सिकेपछि तपाईंले पाउने फाइदाहरु को कुरा यो एउटा Reel मा भनेर सक्दिन।
मैले मेरो Diary मै लेख्दा पनि ३ पाना भन्दा बढी भएको छ। पछि म बजेट भाषण जसरी तपाईंलाई पढेर सुनाउँछु। 📖
बस् यति बुझ्नुस् ,
SEO सिकेपछि तपाईं सक्षम बन्नुहुन्न्छ, तपाईंको लागि हजारौँ आम्दानीको ढोकाहरू खुल्न थाल्छन्, तपाईंलाई Hire गर्न संसार भरिका Business Owner हरुले तँछाड-मछाड गर्छन्। 💎
तपाईं घरमै बसेर संसारको कुनै पनि Company लाई SEO सेवा दिन सक्नुहुन्छ अथवा संसार घुम्दै काम पनि गर्दै जीवनको मज्जा लिन सक्नुहुन्छ। ✈️
Basic Computer जानेको र English भाषाको सामान्य ज्ञान भएको जसले पनि SEO सिक्न सक्छ।
अनि SEO सिक्नको लागि तपाईंलाई एउटा ठीकठाक Laptop(Computer) र Internet Connection भए पुग्छ। घरमै बसी-बसी SEO सिक्न सकिने भएकोले कुनै पनि Training Institute धाउने दु:ख पनि गर्नु पर्दैन। 🚦
आजसम्म SEO सिक्न मन भएर पनि व्यक्तिगत, पारिवारिक वा आर्थिक कारणले गर्दा SEO सिक्न सक्नुभएको छैन भने, यो “२४ घण्टे SEO” Campaign मार्फत म तपाईंलाई सित्तैमा SEO सिकाउँछु।
यो “२४ घण्टे SEO” चांडै नै YouTube मार्फत प्रसारण हुँदैछ, र यसमा सहभागी हुन तपाईंले Simply मेरो YouTube Channel लाई Subscribe गर्नुभए हुन्छ अनि बाँकी सबै जानकारी YouTube मै पाउनुहुन्छ।
र अन्त्यमा तपाईंको Best Friend लाई विदेश जानु पर्दैन SEO सिकेर दुवैजना नेपालमै बसेर कमाउँला अनि कमाउन होइन रमाउन विदेश जाउँला भन्दै तल Comment मा Tag गर्नुहोस्।
🫵🏻 तपाईं अनि तपाईंको Best Friend लाई SEO सिकाउने जिम्मा मेरो।
#SEO #digitalmarketing #resources #growth #learn #skills #career #rambabu #nepal